Logo
६ बैशाख २०८१, बिहीबार
(December 23, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नागरिक टाइम्स लोकसेवा विशेष : प्रश्नावली

  • दाङमा कृष्णसेन इच्छुक स्मृति बहुुप्राविधिक शिक्षालयको बस दुुर्घटना कहिले भयो ?
    — वि.स.२०७५ षौष ६
  • मुुदिर नामक उपन्यासका लेखक को हुुन् ?
    — मीनराज पन्त
  • Glocal Teacher Prize – 2018 कसलाइ प्रदान गरियो ?
    — Andria Zafirakou#बेलायतमा प्रदान गरिने यो पुरस्कारको राशि १० लाख अमेरिकी डलर छ
  • दंश कथासग्रह कसको कृति हो ?— दिनमान
  • दोस्रो नेपाल आइडल २०१८ को हुन सफल भयो ?
    — रवि ओड, कैलाली
  • नेपालका क्रिकेटर शक्ति गौचनद्धारा अन्र्तराष्ट्रिय तथा राष्ट्रिय क्रिकेटबाट सन्यास कहिले लिए ?
    — वि.स.२०७५ मंसिर २९
  • पाँचौ महिला साफ च्याम्पियनसिप कहाँ हुुदैछ ? — नेपालको विराटनगरमा
  • नेपाली क्रिकेटको इतिहासमा पहिलो १००० रन बनाउने खेलाडी को हुुन् ? — शक्ति गौचन
  •  दक्षिण अफ्रिकाका नव निर्वाचित राष्ट्रपतिको नाम के हो — साइरिल रामाफोसा
  •  हडिया सिंचाइ आयोजना कहाँ पर्दछ ? — झापा
  •  १० औँ वल्र्ड बडिविल्डिङ एण्ड फिजिक स्पोट्र्स फेडेरेसन च्याम्पियनसिप — २०१८ स्वर्ण पदक जित्ने नेपाली को हुुन् ?— महेश्वर महर्जन, नेपाल
  •  उडाइनो झरना कहाँ पर्दछ ?- म्याग्दी
  •  रुग्बी विश्वकप ट्रफी नेपालमा कहिले आयो ? सन् २०१८ डिसेम्बर ७
  •  सम्पत्ति सुुद्धिकरणल तथा आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानी सम्बन्धी कसुुर तथा सम्बद्ध कसुुर सम्बन्धमा राष्ट्रिय जोखिम मूल्याङ्कन गर्नुुपर्ने व्यवस्था छ ? — आवधिक रुपमा तथा आवश्यकता अनुसार
  •  तम्घास सदरमुुकाम कुुन प्रदेशमा पर्दछ ? — प्रदेश नं. ५
  • पहिलो नेपाली हुुलाक टिकटको मुुल्य कति थियो ? — ३ पैसा
  •  लव पोखरी कसले निर्माण गरेका हुुन् ? — राजा जगज्योति मल्ल
  • राष्ट्रिय समन्वय समितिको संयोजकको रहने व्यवस्था छ — सचिव, अर्थ मन्त्रालय
  •  नेपालको पहिलो वाणिज्य नीति कुुन हो — वाणिज्य नीति २०४९
  • अन्र्तराष्ट्रिय मुद्राको विनिमय निर्धारण गर्ने एक किसिमको प्रणालीलाइ के भनिन्छ ? — एस डी आर
  • सूचना प्रविधि सम्बन्धी अन्र्तराष्ट्रिय वर्डपे्रस सम्मेलन कहाँ आयोजना भयो ?
    — मोरङको विराटनगर

प्रस्तृति : शुभाष चन्द्र अर्याल, शाखा अधिकृत

प्रकाशित मिति: Dec 23, 2018

प्रतिक्रिया दिनुहोस्