Logo
८ बैशाख २०८१, शनिबार
(December 19, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पेट्रोल-डिजेल र मट्टितेलको मुल्य घट्यो, मंगलाबार रातिबाट लागू हुने

काठमाडाैं : पेट्रोल, डिजेल र मट्टितेलको मुल्य घटेको छ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको हो ।

निगमले पेट्रोलमा २ रुपैयाँ तथा डिजेल र मटितेलमा प्रतिलिटर समान दुई दुई रुपैयाँ मूल्य घटाएको हो ।

निगमका अनुसार मंगलाबार रातिबाट लागू हुने गरी मूल्य घटाएको हो ।मूल्य घटेपछि एक लिटर पेट्रोलको मुल्य १ सय १० रुपैयाँ तथा डिजेल र मट्टितेलको ९७ रुपैयाँ कायम भएको छ।

प्रकाशित मिति: Dec 18, 2018

प्रतिक्रिया दिनुहोस्