Logo
१३ बैशाख २०८१, बिहीबार
(December 8, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा रिमोट थिचेर ७ वटा भवनको उदघाटन (फोटोफिचर)

राष्ट्रपति विद्यादेवी भण्डारी शनिबार लुम्बिनीमा लुम्बिनी बौद्ध विश्वविद्यालयको १४औँ वार्षिकोत्सव विशेष समारोहको उदघाटन गर्दै । तस्वीरः भरत केसी, बुटवल
लुम्बिनीमा राष्ट्रपति विद्यादेवी भण्डारीले शनिबार लुम्बिनी बौद्ध विश्वविद्यालयको १४औँ वार्षिकोत्सवको विशेष समारोहमा विश्वविद्यालयका विभिन्न सात वटा भवनको रिमोट थिचेर उदघाटन गर्दै । तस्वीरः भरत केसी, बुटवल
लुम्बिनीमा राष्ट्रपति विद्यादेवी भण्डारीले शनिबार लुम्बिनी बौद्ध विश्वविद्यालयको १४औँ वार्षिकोत्सवको विशेष समारोहमा विश्वविद्यालयले प्रकाशित गरेको सोधग्रन्थ पुस्तक विमोचन गर्दै । तस्वीरः भरत केसी, बुटवल

प्रकाशित मिति: Dec 8, 2018

प्रतिक्रिया दिनुहोस्