Logo
६ बैशाख २०८१, बिहीबार
(December 1, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

राष्ट्रपति भण्डारी पोल्याण्डतर्फ प्रस्थान, उपराष्ट्रपति पुन, प्रधानमन्त्री ओलीद्वारा बिदाई

काठमाण्डौ : संयुक्त राष्ट्र संघीय जलवायु परिवर्तन संरचनासम्बन्धी महासन्धिको २४औं सम्मेलनमा भाग लिन राष्ट्रपति विद्यादेवी भण्डारी शनिबार पोल्याण्डतर्फ प्रस्थान गरेकीछन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उनलाई उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओलीले बिदाई गरेका छन् ।

हेर्नुस् तस्विरहरु :

शनिबार पोल्याण्डतर्फ प्रस्थान गर्ने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राष्ट्रपति विद्यादेवी भण्डारीलाई बिदाई गर्दै उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली । तस्बिरः रत्न श्रेष्ठ
संयुक्त राष्ट्र संघीय जलवायु परिवर्तन संरचनासम्बन्धी महासन्धिको २४औं सम्मेलनमा भाग शनिबार पोल्याण्डतर्फ प्रस्थान गर्ने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राष्ट्रपति विद्यादेवी भण्डारी । तस्बिरः रत्न श्रेष्ठ

प्रकाशित मिति: Dec 1, 2018

प्रतिक्रिया दिनुहोस्