Logo
८ बैशाख २०८१, शनिबार
(November 30, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

शुक्रवार काठमाण्डौमा विदेशी पाहुनाहरुको यस्तो देखियो गतिबिधि (फोटोफिचर)

एसिया प्यासिफिक समिटमा भाग लिन नेपाल आउनुभएका कम्बोडियाका प्रधानमन्त्री हुन सेन शुक्रबार पाटन दरबार अवलोकन गर्दै । तस्बिरः नवीन पौडेल
कम्बोडियाका प्रधानमन्त्री हुन सेन शुक्रबार पाटन दरबार अवलोकन गर्दै । तस्बिरः नवीन पौडेल
एसिया प्यासिफिक समिटमा भाग लिन नेपाल आउनुभएका कम्बोडियाका प्रधानमन्त्री हुन सेन शुक्रबार पाटन दरबार अवलोकन गर्दै । तस्बिरः नवीन पौडेल
प्रधानमन्त्री केपी शर्मा ओली र म्यानमाका स्टेट काउन्सिलर आङ सान सु कीको उपस्थितिमा नेपाल र म्यानमाबीच द्विपक्षीय व्यापारसम्बन्धी सम्झौतापत्र हस्ताक्षर गर्दै परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र म्यानमाका अन्तर्राष्ट्रिय व्यापारमन्त्री क्य पिन । तस्वीर: प्रदीपराज वन्त
प्रधानमन्त्री केपी शर्मा ओली शुक्रबार म्यानमाका स्टेट काउन्सिलर आङ सान सु कीलाई पुस्तक उपहार प्रदान गर्दै । तस्वीर ः प्रदीपराज वन्त
राष्ट्रपति विद्यादेवी भण्डारीसँग राष्ट्रपति भवन शीतल निवासमा शुक्रबार शिष्टाचार भेट गर्दै म्यानमारका स्टेट काउन्सिलर आङ सान सुकी । तस्बिरः रत्न श्रेष्ठ

प्रधानमन्त्री केपी शर्मा ओली र म्यानमाका स्टेट काउन्सिलर आङ सान सु कीको उपस्थितिमा नेपाल र म्यानमाबीच द्विपक्षीय व्यापारसम्बन्धी सम्झौतापत्र हस्ताक्षरपछि हस्ताक्षरपत्र आदानप्रदान गर्दै परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र म्यानमाका अन्तर्राष्ट्रिय व्यापारमन्त्री क्य पिन । तस्वीर : प्रदीपराज वन्त
एसिया प्यासिफिक समिटमा भाग लिन नेपाल आउनुभएका कम्बोडियाका प्रधानमन्त्री हुन सेन शुक्रबार पाटन दरबार अवलोकन गर्दै । तस्बिरः नवीन पौडेल
एसिया प्यासिफिक समिटमा भाग लिन नेपाल आउनुभएका कम्बोडियाका प्रधानमन्त्री हुन सेन शुक्रबार पाटन दरबार अवलोकन गर्दै । तस्बिरः नवीन पौडेल
राष्ट्रपति विद्यादेवी भण्डारीसँग राष्ट्रपति भवन शीतल निवासमा शुक्रबार शिष्टाचार भेट गर्दै कम्बोडियाका प्रधानमन्त्री हुन सेन । तस्बिरः रोशन सापकोटा

एसिया प्यासिफिक समिटमा भाग लिन नेपाल आउनुभएका कम्बोडियाका प्रधानमन्त्री हुन सेन शुक्रबार पाटनस्थित हिरण्यवर्ण महाबिहार अवलोकनपछि आगन्तुक पुस्तिकामा हस्ताक्षर गर्दै । तस्बिरः नवीन पौडेल
एसिया प्यासिफिक समिटमा भाग लिन नेपाल आउनुभएका कम्बोडियाका प्रधानमन्त्री हुन सेन शुक्रबार पाटनस्थित हिरण्यवर्ण महाबिहार अवलोकन गर्दै । तस्बिरः नवीन पौडेल
एसिया प्यासिफिक समिटमा भाग लिन नेपाल आउनुभएका कम्बोडियाका प्रधानमन्त्री हुन सेन शुक्रबार पाटन दरबार अवलोकन गर्दै । तस्बिरः नवीन पौडेल
राष्ट्रपति विद्यादेवी भण्डारीसँग राष्ट्रपति भवन शीतल निवासमा शुक्रबार शिष्टाचार भेट गर्दै कम्बोडियाका प्रधानमन्त्री हुन सेन । तस्बिरः रोशन सापकोटा
एसिया प्यासिफिक समिटमा भाग लिन नेपाल आउनुभएका कम्बोडियाका प्रधानमन्त्री हुन सेन शुक्रबार पाटन दरबार अवलोकन गर्दै । तस्बिरः नवीन पौडेल

प्रधानमन्त्री केपी शर्मा ओलीसँग अन्नपूर्ण होटलमा शुक्रबार शिष्टाचार भेट गर्दै म्यानमारका स्टेट काउन्सिलर आङ सान सुकी । साथमा प्रधानमन्त्री ओलीकी धर्मपत्नी राधिका शाक्य । तस्बिरः प्रदीपराज वन्त
राष्ट्रपति विद्यादेवी भण्डारीसँग राष्ट्रपति भवन शीतल निवासमा शुक्रबार शिष्टाचार भेट गर्दै म्यानमारका स्टेट काउन्सिलर आङ सान सुकी । तस्बिरः रत्न श्रेष्ठ
प्रधानमन्त्री केपी शर्मा ओलीसँग अन्नपूर्ण होटलमा शुक्रबार शिष्टाचार भेट गर्दै म्यानमारका स्टेट काउन्सिलर आङ सान सुकी । साथमा प्रधानमन्त्री ओलीकी धर्मपत्नी राधिका शाक्य । तस्बिरः प्रदीपराज वन्त
प्रधानमन्त्री केपी शर्मा ओलीसँग अन्नपूर्ण होटलमा शुक्रबार शिष्टाचार भेट गर्दै म्यानमारका स्टेट काउन्सिलर आङ सान सुकी । तस्बिरः प्रदीपराज वन्त

प्रकाशित मिति: Nov 30, 2018

प्रतिक्रिया दिनुहोस्