Logo
४ बैशाख २०८१, मंगलबार
(October 5, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

शुक्रबारदेखि भृकुटीमण्डपमा ‘प्लास्ट नेपाल एक्सपो’ (फोटो-फिचर)

काठमाडौँको भृकुटीमण्डपमा शुक्रबारदेखि शुरु भएको ‘प्लास्ट नेपाल एक्सपो’ को उदघाटन गर्दै उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मात्रिकाप्रसाद यादव । तस्वीर : रोशन सापकोटा
भृकुटीमण्डपमा शुक्रबारदेखि शुरु भएको ‘प्लास्ट नेपाल एक्सपो’ को उदघाटन समारोहमा उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मात्रिकाप्रसाद यादव, अर्थमन्त्री डा युवराज खतिवडालगायत । तस्वीर : रोशन सापकोटा
भृकुटीमण्डपमा शुक्रबारदेखि शुरु भएको ‘प्लास्ट नेपाल एक्सपो’ अवलोकन गर्दै उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मात्रिकाप्रसाद यादव । तस्वीर : रोशन सापकोटा
भृकुटीमण्डपमा शुक्रबारदेखि शुरु भएको ‘प्लास्ट नेपाल एक्सपो’ अवलोकन गर्दै उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मात्रिकाप्रसाद यादव । तस्वीर : रोशन सापकोटा
भृकुटीमण्डपमा शुक्रबारदेखि शुरु भएको ‘प्लास्ट नेपाल एक्सपो’ को उदघाटन समारोहलाई सम्बोधन गर्दै अर्थमन्त्री डा युवराज खतिवडा । तस्वीर : रोशन सापकोटा
राजधानी काठमाडौँ स्थित भृकुटीमण्डपमा शुक्रबारदेखि शुरु भएको ‘प्लास्ट नेपाल एक्सपो’ को उदघाटन समारोहलाई सम्बोधन गर्दै उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मात्रिकाप्रसाद यादव । तस्वीर : रोशन सापकोटा

प्रकाशित मिति: Oct 5, 2018

प्रतिक्रिया दिनुहोस्