Logo
१२ बैशाख २०८१, बुधबार
(September 28, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेपाल-चीनबीच ऊर्जा क्षेत्रमा द्धिपक्षीय साझेदारीलाई प्रभावकारी बनाउने लक्ष्य

नेपाल र चीनबीच ऊर्जा क्षेत्रमा द्धिपक्षीय सहयोग र साझेदारीलाई प्रभावकारी रूपमा अगाडि बढाउने लक्ष्यका शुक्रबार काठमाडौँमा ऊर्जा संयन्त्रको बैठकमा सहभागी नेपाली तथा चीनका प्रतिनिधि । बैठकमा नेपालका तर्फबाट ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव अनुपकुमार उपाध्याय र चीनका तर्फबाट इन्टरनेशनल इकोनोमिक डिपार्टमेन्टका उपमहाप्रबन्धक हि याङले नेतृत्व गर्नुभएको छ । तस्वीर : रत्न श्रेष्ठ

प्रकाशित मिति: Sep 28, 2018

प्रतिक्रिया दिनुहोस्