Logo
१३ बैशाख २०८१, बिहीबार
(September 28, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

काठमाण्डौमा यस्तो देखियो, भारतीय पेट्रोलियम मन्त्री धर्मेन्द्र प्रधानको गतिबिधि (फोटो-फिचर)

मोतिहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइन परियोजनाका विषयमा शुक्रबार काठमाडौँमा छलफल गर्दै उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादव र भारतका पेट्रोलियम तथा प्राकृतिक ग्यासमन्त्री धर्मेन्द्र प्रधानसहितको टोली । तस्वीर : रत्न श्रेष्ठ
मोतिहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइन परियोजनाका विषयमा शुक्रबार काठमाडौँमा छलफल गर्दै उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादव र भारतका पेट्रोलियम तथा प्राकृतिक ग्यासमन्त्री धर्मेन्द्र प्रधान । तस्बिर : रत्न श्रेष्ठ
गृहमन्त्री रामबहादुर थापासँग नेपाल भ्रमणमा रहनुभएका भारतका पेट्रोलियम तथा प्राकृतिक ग्यासमन्त्री धमेन्द्र प्रधान शुक्रबार गृहमन्त्रालयमा शिष्टचार भेटवार्ता गर्दै । तस्वीर : किरण भट्टराई
कार्यवाहक प्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेल र नेपाल भ्रमणमा रहेका भारतका पेट्रोलियम तथा प्राकृतिक ग्यासमन्त्री धर्मेन्द्र प्रधान शुक्रबार सिंहदरबारमा भेटवार्ता गर्दै । तस्वीर : नवीन पौडेल
नेपाल भ्रमणका लागि शुक्रबार काठमाडौँ आएका भारतका पेट्रोलियम तथा प्राकृतिक ग्यासमन्त्री धर्मेन्द्र प्रधान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा । तस्वीर : नवीन पौडेल
मोतिहारी अमलेखगन्ज पेट्रोलियम पाइपलाइन परियोजनाका विषयमा शुक्रबार काठमाडौँमा भएको छलफलपछि सञ्चारकर्मीसँग कुरा गर्दै उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादव । तस्वीर : रत्न श्रेष्ठ
मोतिहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइन परियोजनाका विषयमा शुक्रबार काठमाडौँमा भएको छलफलपछि सञ्चारकर्मीसँग कुरा गर्दै भारतका पेट्रोलियम तथा प्राकृतिक ग्यासमन्त्री धर्मेन्द्र प्रधान । तस्वीर : रत्न श्रेष्ठ

 

प्रकाशित मिति: Sep 28, 2018

प्रतिक्रिया दिनुहोस्