Logo
१२ बैशाख २०८१, बुधबार
(September 27, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

आज सुनको मूल्य यस्तो छ , घट्यो की बढ्यो ?

काठमाडौं : बिहिबार नेपाली बजारमा सुनको मुल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यबसायी महासंघका अनुसार । बुधबार प्रतितोला ५८ हजार ४ सय रुपैयामा कारोबार भैरहेको छापावाला सुनको मुल्य आज पनि सोहि मुल्यमा नै कारोबार भइरहेको छ

त्यसैगरी आज तेजावी सुनको मूल्य प्रतितोला ५८ हजार १ सय रुपैयामा कारोबार भैरहेको महासंघले जनाएको छ । त्यस्तै हिजो पाँच रुपैयाले बढेको सुनको मूल्य पनि आज भने स्थिर रहेको छ । बुधबार प्रतितोला ७ सय ३० रुपैयामा कारोबार भएको चाँदीको मुल्य आज पनि सोही मुल्यमा कायम रहेको महासंघले जनाएको छ ।

प्रकाशित मिति: Sep 27, 2018

प्रतिक्रिया दिनुहोस्