प्रमुख आयुक्तमा अनुमोदनपछि बिहिवारै घिमिरेको शपथ र पदवहाली
- नागरिक टाइम्स/संवाददाता
४ आश्विन २०७५, बिहीबार ००:००
राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा राष्ट्रपति कार्यालयमा बिहीबार आयोजित समारोहमा प्रधानन्यायाधीश ओमप्रकाश मि७नतसले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त नवीनकुमार घिमिरेलाई पद तथा गोपनीयताको शपथ गराउँदै । समारोहमा प्रधानमन्त्री र सभामुख । तस्वीरः नवीन पौडेलनवनियुक्त प्रमुख आयुक्त नवीनकुमार घिमिरे बिहीबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालयमा पद वहाली गर्दै । तस्वीरः नवीन पौडेल
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्तमा संवैधानिक परिषदबाट सिफारिस नविनकुमार घिमिरेको संसदीय सुनुवाइ समितिले बिहीबार सुनुवाइ गर्दै । तस्वीर : रोशन सापकोटा