Logo
७ चैत्र २०८१, शुक्रबार
(September 6, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

काठमाडौंको थापाथलीमा नवजात शिशुको शव फेला

काठमाडौं : काठमाडौंको थापाथलीमा नवजात शिशुको शव फेला परेको छ । सुकुम्बासी बस्ती नजिकै खेलाको छेउमा बिहीबार नवजात शिशुको शव फेला परेको महानगरीय प्रहरी वृत सिंहदरबारका सइ चक्र पुजाराले जानकारी दिए ।

अन्दाजी एक महिनाको जस्तो देखिने बालकको शव फेला परेको उनले जानकारी दिए । थप अनुसन्धानका  लागि  प्रहरी टोली घटनास्थल पुग्दै गरेको उनले बताए ।

प्रकाशित मिति: Sep 6, 2018

प्रतिक्रिया दिनुहोस्