Logo
१६ चैत्र २०८०, शुक्रबार
(July 23, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बाराको रिलायन्स सुगर एण्ड केमिकल इन्ड्रस्टि्रजमा आगलागी

वीरगञ्ज, ७ साउन : बाराको मनहर्वामा रहेको रिलायन्स सुगर एण्ड केमिकल इन्ड्रस्टि्रजमा आगलागी भएको छ । आगालागीबाट धेरै ठूलो क्षति हुनसक्ने हुनाले दमकल बोलाइएको बाराका डीएसपी रञ्जितसिंह राठौरले जानकारी दिए ।

सोमबार विहान पौने १२ बजेतिर उद्योगमा आगलागी भएको हो । आगो निभाउन वीरगञ्ज, कलैया, सिमरा र आयल निगमको दमकल उद्योगतर्फ गएको छ ।

 

प्रकाशित मिति: Jul 23, 2018

प्रतिक्रिया दिनुहोस्