Logo
१५ चैत्र २०८०, बिहीबार
(July 20, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

जुम्ला झडपमा घाइते प्रहरी जवानलाई थप उपचारका लागि काठमाडौँ ल्याईयो

जुम्ला झडपमा घाइते भएका प्रहरी जवान कमल उपाध्यायलाई थप उपचारका लागि काठमाडौँ ल्याईएको छ । प्रहरी जवान उपाध्यायकाे अहिले शिक्षण अस्पताल महाराजगञ्जमा उपचार भईरहेकाे छ ।

उनलाई बिहीबार जुम्लाबाट नेपालगंज मेडिकल कलेजमा पुगाईएपनि थप उपचारका लागि शुक्रबार बिहानै काठमाडौँ ल्याईएको हो ।

बिहीबार प्रहरीले डा.गोविन्द केसीका समर्थकमाथि अन्धाधुन्ध लाठी चार्ज गरेपछि भएको झडपमा उपाध्याय घाइते भएका थिए ।

प्रकाशित मिति: Jul 20, 2018

प्रतिक्रिया दिनुहोस्