Logo
१२ बैशाख २०८१, बुधबार
(July 19, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

जुम्लामा अनसनरत डा.गोविन्द केसी काठमाडौं आए

काठमाडौं :जुम्लामा अनसनरत डा.गोविन्द केसी काठमाडौं आएका छन् । स्थानीय प्रशासनले बल प्रयोग गर्दा भएको झडपमा थुप्रै विद्यार्थी घाइते भएपछि डा। केसी काठमाडौं आउन तयार भएका हुन् ।

झडपका क्रममा एक जना प्रहरीसमेत घाइते भएका थिए । अस्पतालमा भएको झडपबाट डा। गोविन्द केसी निकै दुखी भएका छन् । उनले रुँदै म काठमाडौं जान्छु भन्दै अस्पतालबाट बाहिरिएका थिए ।

प्रकाशित मिति: Jul 19, 2018

प्रतिक्रिया दिनुहोस्