Logo
१२ बैशाख २०८१, बुधबार
(July 12, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पहिरोले घर पुर्दा एकै परिवारका ३ जनाको मृत्यु

भक्तपुर : भक्तपुरको चाँगुनारायण नगरपालिका ७ मझुवा टोलमा पहिरोले घर पुर्दा एकै परिवारका तीन जनाको मृत्यु भएको छ ।

सुतिरहेको बेला खसेको पहिरोले च्यापिएर हजुरबुवा, हजुरआमा र नातिनीको मृत्यु भएको हो । उनीहरु भूकम्प पीडित हुन् । उनीहरु बस्दै आएको अस्थायी टहरो भत्किएर च्यापिएका थिए ।

प्रकाशित मिति: Jul 12, 2018

प्रतिक्रिया दिनुहोस्