Logo
१६ चैत्र २०८०, शुक्रबार
(July 9, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रहरीका महानिरीक्षक शैलेन्द्र खनाल पितृशोकमा

काठमाडौ : सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाललाई पितृशोक परेको छ । खनालका बुवा डा. टिकाराम शर्मा खनालको लामो समयदेखि कलेजो, मधुमेह र उच्च रक्तचापबाट पीडित भएकाले सोमबार बिहान ७७ वर्षको उमेरमा ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा उपचारको क्रममा निधन भएको हो ।

स्वर्गीय खनालको आजै पशुपति आर्यघाटमा दाहसंस्कार गरिने पारिवारिक स्रोतले बताएको छ । उनको श्रीमती, सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालसहित तीन छोरा र १ छोरी छन् ।

प्रकाशित मिति: Jul 9, 2018

प्रतिक्रिया दिनुहोस्