Logo
१५ चैत्र २०८०, बिहीबार
(July 9, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

८० हजार घुस लिएको आरोपमा इन्जिनियर पक्राउ

जाजरकोट : जिल्ला प्राविधिक कार्यालय जाजरकोटका निमित्त प्रमुख अञ्जन कुमार देव पक्राउ परेका छन् ।

सेवाग्राहीबाट रु ८० हजार घुस लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले रङ्गेहात पक्राउ गरेको हो । उनलाई सोमबार विहान ११ बजे कार्यालयबाट पक्राउ गरिएको प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले बताएका छन् ।

प्रकाशित मिति: Jul 9, 2018

प्रतिक्रिया दिनुहोस्