Logo
१२ बैशाख २०८१, बुधबार
(July 6, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

डा.केसीको जीवन रक्षाको माग गदै कांग्रेसले पेश गर्ने भयो जरुरी सार्वजनिक महत्वको प्रस्ताव

काठमाडौं : डाक्टर गोविन्द केसीको अनसनको विषयलाई प्रमुखताका साथ उठाएको कांग्रेसले संसदमा जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता गर्ने भएको छ ।

डा.केसीको जीवन रक्षाको माग गदै कांग्रेसले पेश गर्ने भयो जरुरी सार्वजनिक महत्वको प्रस्ताव लैजान लागिएको कांग्रेस प्रमुख बालकृष्ण खाँडले जानकारी दिए । संघीय संसदको बैठक शुक्रबार दिउँसो एक बजेपछि बस्दैछ । सो बैठकमा कांग्रेसले प्रस्ताव दर्ता गर्नेछ ।

कांग्रेस सरकारले तयार पारेको चिकित्सा शिक्षा विधेयकको कांग्रेसले विरोध विरोध गर्दै डा. गोविन्द केसीको पक्षमा देखिएको छ ।

प्रकाशित मिति: Jul 6, 2018

प्रतिक्रिया दिनुहोस्