Logo
१६ चैत्र २०८०, शुक्रबार
(July 5, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

ओली सरकार बिरुद्ध कांग्रेस सदन र सडकबाट उत्रने

काठमाडौं : कांग्रेस सदन र सडकबाट ओली सरकार बिरुद्ध उत्रने भएको छ । शेरबहादुर देउवा सरकारका पालामा भएका निर्णय केपी शर्मा ओली नेतृत्वको सरकारले बदर गरेपछि प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले त्यसविरूद्ध सदन र सडकमा विरोध गर्ने भएको हो ।

भदौ १४ पछि देउवा सरकारले गरेका निर्णय बदर गर्ने मन्त्रिपरिषदको निर्णय प्राकृतिक न्यायको सिद्धान्तविपरीत भएको कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले बताए। उनले बदनियतपूर्ण तवरले राजनीतिक पूर्वाग्रहको आधारमा गरेका निर्णयविरुद्ध जनतामाझ जाने बताए । कांग्रेसले देउवा सरकारले गरेका निर्णय बदर गर्नुका कारण पनि सरकारसँग माग्ने भएको छ ।

प्रकाशित मिति: Jul 5, 2018

प्रतिक्रिया दिनुहोस्