Logo
६ बैशाख २०८१, बिहीबार
(July 4, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

धार्मिक यात्रामा गएका भारतीय तीर्थयात्रीको नेपाल सरकारद्धारा उद्धार

कैलाश मानसरोवर (तिब्बत) को धार्मिक यात्रामा गएका चार सय दश जना भारतीय र नेपाली तीर्थयात्रीहरुको नेपाल सरकारले उद्धार गरेको छ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारीले तीर्थयात्रीहरुलाई सिमिकोट र हिल्साबाट उद्धार गरिएको बताएका छन्

१ सय ६० जनालाई सिमिकोटबाट उद्धार गरेर नेपालगञ्ज ल्याइएको छ भने २ सय ५० जनालाई हिल्साबाट उद्धार गरेर सिमिकोट ल्याइएको छ ।

 

प्रकाशित मिति: Jul 4, 2018

प्रतिक्रिया दिनुहोस्