Logo
१३ बैशाख २०८१, बिहीबार
(July 1, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

चितवनमा पिर्काले हानेर गरिन श्रीमानको हत्या

चितवन : माडी नगरपालिका–३ सिमरामा खाना खाने समयमा श्रीमतीले पिर्काले हानेर श्रीमानको हत्या गरेकी छिन् ।

४८ वर्षीया कुलमति महतोले पिर्काले हान्दा ५५ वर्षीय श्रीमान गंगाराम महतोको घटनास्थलमानै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, चितवनले जनाकारी दिएको छ ।चितवनका प्रहरी नायव उपरीक्षक शिव शर्मा आचार्यका अनुसार खाना खाने समयमा सामान्य विवादपछि श्रीमतीले आफू बसेको पिर्काले हानेर श्रीमानको हत्या गरेकी थिइन् ।

श्रीमानको हत्यापछि कुलमतिलाई इलाका प्रहरी कार्यालय माडीले नियन्त्रणमा लिएको छ ।

प्रकाशित मिति: Jul 1, 2018

प्रतिक्रिया दिनुहोस्