Logo
१२ बैशाख २०८१, बुधबार
(June 29, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अभिनेता सविन श्रेष्ठ स्टारर फिल्म ‘ए सोल्टिनी’ सोलो रिलिज

काठमाडौं : अभिनेता सविन श्रेष्ठ स्टारर फिल्म ‘ए सोल्टिनी’ चलचित्र प्रदर्शनमा आएको छ ।

वर्ल्डकप र हिन्दि फिल्मका कारण अन्य ठुला ब्यानरका चलचित्र प्रदर्शन नभए पछि ‘ए सोल्टिनी’ ले एक्लै प्रदर्शनको मौका पाएको हो निमा लामाले निर्देशन गरेको चलचित्रमा सविनसँगै अर्जुन गुरुङ, गंगा राना मगर,जयनन्द लामा,ज्ञानबहादुर जिम्वा, मन्जु श्रेष्ठलगातका कलाकारले अभिनय गरेका छन् । पू

र्णि तामाङको प्रस्तुतिमा दिलकुमार घलान तामाङले निर्माण गरेको चलचित्र जिम्बा फिल्मस् प्रोडक्सनको व्यानरमा निर्माण गरिएको हो ।

प्रकाशित मिति: Jun 29, 2018

प्रतिक्रिया दिनुहोस्