Logo
६ बैशाख २०८१, बिहीबार
(June 28, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

धादिङको उत्तरपश्चिम केन्द्रविन्दु भएर ५ रेक्टरको भूकम्प

काठमाडौं, १४ असार : धादिङ केन्द्रविन्दु भएर ५ रेक्टरको भूकम्प गएको छ । बिहीबार बिहान ९ बजेर ५२ मिनेट जाँदा धादिङको सुनौलो बजारबाट ४.५ किलोमिटर उत्तरपश्चिम केन्द्रविन्दु भएर भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्र लैनचौरले जनाएको छ ।

भूकम्पको धक्का काठमाडौं उपत्यकासहित धादिङको छिमेकी जिल्लाहरुमा महसुस गरिएको थियो । भूकम्पको क्षतिको विवरण भने आएको छैन ।

प्रकाशित मिति: Jun 28, 2018

प्रतिक्रिया दिनुहोस्