Logo
८ बैशाख २०८१, शनिबार
(June 27, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

शान्तिबाटिकामा जम्मा भएर सरकारविरुद्ध तरुण दलको प्रदर्शन

काठमाडौं : प्रमुख विपक्षी दल नेपाली कांग्रेसको युवा संगठन तरुण दलले सरकारविरुद्ध प्रदर्शन गरेको छ । तरुण दलका नेता कार्यकर्ताले रत्नपार्क शान्तिबाटिकामा जम्मा भएर सरकारविरुद्ध प्रदर्शन गरेका हुन् ।

मुख्य बृद्धि र प्रेस स्वतन्त्रताको हनन गरेको तथा खोको राष्ट्रवादको नारा दिएकाले प्रदर्शन गर्नु परेको तरुण दलका अध्यक्ष जितजंग बस्नेतले बताए ।

प्रकाशित मिति: Jun 27, 2018

प्रतिक्रिया दिनुहोस्