Logo
७ बैशाख २०८१, शुक्रबार
(June 22, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

दैनिक उपभोग्य बस्तुको मूल्य वृद्धिको विरुद्धमा नेवि संघको प्रदर्शन

काठमाडौं, ०८ असार  : नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघले दैनिक उपभोग्य बस्तुको मूल्य वृद्धिको विरुद्धमा प्रदर्शन गरेको छ ।

संघले शुक्रबार नेपाल आयल निगमको कार्यालयमा धर्ना दिँदै मूल्य घटाउन माग गरे । नेवि संघले मूल्य वृद्धिका विरुद्ध निरन्तर संघर्ष गर्दै आइरहेको छ।

मूल्य वृद्धि फिर्ता नभएसम्म आन्दोलन नरोकिने नेवि संघका नेताहरुले बताएका छन् । विद्यार्थीहरुले जनतालाई मूल्य वृद्धिको उपहार दिएको भन्दै सरकारका विरुद्ध नारावाजी समेत गरेका थिए ।

प्रकाशित मिति: Jun 22, 2018

प्रतिक्रिया दिनुहोस्