Logo
१३ बैशाख २०८१, बिहीबार
(June 18, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

काँग्रेसको विरोधका कारण प्रदेशसभाको बैठक स्थगित

बुटवल : प्रदेश नं ५ मा सोमबार प्रतिपक्ष नेपाली काँग्रेसको विरोधका कारण प्रदेशसभाको बैठक केही समयका लागि स्थगन भएको छ ।

प्रदेश नं ५ का सभामुख पूर्णबहादुर घर्तीले अवरोध सिर्जना भएको कारण दर्शाउँदै २० मिनेटका लागि प्रदेशसभाको बैठक स्थगन भएको घोषणा गरेका छन् ।

प्रदेशसभा शुरु भएलगत्तै काँग्रेसका डिल्लीबहादुर चौधरीले बजेट विनियोजन माथि आपत्ति जनाउँदै संसद्को कार्वाही अघि बढ्न नसक्ने जिकिर गरेका थिए ।

प्रकाशित मिति: Jun 18, 2018

प्रतिक्रिया दिनुहोस्