Logo
७ बैशाख २०८१, शुक्रबार
(June 14, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

दाङमा गएरातिको हावाहुरीले घर तथा फार्ममा लाखौँको क्षति

दाङ : दाङमा गएराति आएको हावाहुरीले यहाँका एक व्यक्तिको घर तथा व्यवसायिक फार्ममा क्षति पु¥याएको छ ।

तुलसीपुर–१० निवासी माधव केसीले सञ्चालन गरेको प्राकृतिक मह उत्पादन तथा माहुरी पालन फार्म र घरमा क्षति पु¥याएको बताएका छन् । फर्म सञ्चालन गरेको घर तथा केसीको चारकोठे घरमा लगाएको टिनको छाना उडाउनुका साथै विभिन्न सामग्रीमा क्षति पु¥याएको केसीले बताएका छन् ।

उनले हावाहुरी र पानीले घर र फार्ममा गरी करीब रु १० लाख बराबरको क्षति पु¥याएको बताए । ‘एकाएक आएको हावाहुरीले फार्म र घरको छानो उडायो, माहुरीका घारमा सामान्य क्षति पुगेको छ, अन्य सामान भने सवै पुरिएका छन्के’ सीले भनेका छन् ।

प्रकाशित मिति: Jun 14, 2018

प्रतिक्रिया दिनुहोस्