Logo
१६ चैत्र २०८०, शुक्रबार
(June 13, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

जडीबुटीमा ट्रिपरले ठक्कर दिँदा एक महिलाको मृत्यु

जडीबुटीमा ट्रिपरले ठक्कर दिँदा एक महिलाको मृत्यु भएको छ। बा ४ ख ३५५८ नम्बरको ट्रिपरले स्कुटरमा सवार महिलालाई ठक्कर दिँदा घटनास्थलमा नै मृत्यु भएको प्रहरीले जनाएको छ। अहिले काठमाडौंदेखि भक्तपुर जाने -आउने बाटो बन्द भएको प्रहरीले बताएको छ।

प्रकाशित मिति: Jun 13, 2018

प्रतिक्रिया दिनुहोस्