Logo
६ श्रावण २०८१, आईतबार
(June 9, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

१६ यात्रु सहित चालक दलका २ सदस्य सवार तारा एयरको जहाज दुर्घटना

सुर्खेत : नेपालगञ्जबाट जुम्लातर्फ उडेको तारा एयरको जहाज शनिबार दिउँसो धावनमार्गमा दुर्घटनामा परेको छ । दुर्घटनामा कुनै मानवीय क्षति भएको छैन।

जहाज अवतरणका क्रममा टायर पञ्चर भएर अनियन्त्रित भइ दुर्घटना भएकाे विमानस्थल प्रमुख कैलाश खड्काले बताए । विमान रनवेदेखि दक्षिण पश्चिम भागकाे तार जालीमा ठाेकिएकाे थियाे ।

जहाजमा १६ यात्रु र चालक दलका दुई सदस्य थिए। उनीहरु सबै सकुशल रहेको खड्काले बताए । विमानकाे अगा८ीकाे भाग ठाेकिएकाे छ । अहिले विमानस्थल सञ्चालनमा अाइसकेकाे छ ।

प्रकाशित मिति: Jun 9, 2018

प्रतिक्रिया दिनुहोस्