Logo
२ श्रावण २०८१, बुधबार
(May 31, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अवैधरूपले लिइएका तीन थान भरुवा बन्दुकसहित चारजना पक्राउ

डडेल्धुरा : अवैधरूपले लिइएका तीन थान भरुवा बन्दुकसहित चार जनालाई यहाँको प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ ।

अवैध भरुवा बन्दुक घरमा लुकाई छिपाई राखेको अवस्थामा गन्यापधुरा–३ का केशबबहादुर शाही, टेकबहादुर भुल र कर्णबहादुर भुल र शकंरबहादुर शाहीलाई अवैध हातहतियार लुकाई छिपाई राखेको अवस्थामा पक्राउ गरी प्रहरीले सार्वजनिक गरेको हो ।
उनीहरूलाई हिरासतमा राखी आनुसन्धान गरिरहेको प्रहरी नायब उपरीक्षक चक्रराज जोशीले बताए ।

प्रकाशित मिति: May 31, 2018

प्रतिक्रिया दिनुहोस्