Logo
३ श्रावण २०८१, बिहीबार
(May 29, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

एघारौँ गणतन्त्र दिवस, २०७५ का उपलक्ष्यमा ८१६ कैदीको कैद सजाय माफी

काठमाडौँँ : राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानको धारा २७६ बमोजिम कैद सजाय छोट्याउन योग्य र उपयुक्त देखिएका तेम्बा शेर्पासमेत ८१६ कैदीको भुक्तान हुन बाँकी कैदको सजाय माफी गरेका छन् । मन्त्रिपरिषद्को सिफारिसमा एघारौँ गणतन्त्र दिवस, २०७५ का उपलक्ष्यमा असल चालचलनका कैदीको सजाय छोट्याई सोमबार माफी दिइएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

प्रकाशित मिति: May 29, 2018

प्रतिक्रिया दिनुहोस्