Logo
६ श्रावण २०८१, आईतबार
(May 28, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

आलिया भट्टले अभियन गरेको चलचित्र ‘राजी’ ले १७ दिनमै कमायो १०० करोड

काठमाण्डौँ : बाँलीबुडकी चर्चीत कलाकाल आलिया भट्टले फिल्म राजी मार्फत आफ्नो खान स्टारडम देखाउन सफल भएकी छिन् । आलियाको यो फिल्म कुनै कमर्शियल फिल्म होइन तर पनि यसले १०० करोड कमाएको छ ।

आलियाले उक्त चलचित्रमा भारतीय जासूस सहमत खानको अभिनय गरेकी थिइन् ।निकैले यस फिल्मलाई मन पराएका छन् । फिल्म रिलीज भएको १७ दिनमै १०० करोड कमाउन सफल भएको छ ।  आलिया भट्टको यो तेस्रो फिल्म हो जसले १०० करोड कमाएको छ ।

प्रकाशित मिति: May 28, 2018

प्रतिक्रिया दिनुहोस्