Logo
२ श्रावण २०८१, बुधबार
(May 27, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

धनगढीमा कार्की माथि लुटेराले गोली हानेर ९ लाख लुटियो

धनगढी : कैलालीको धनगढीमा आइतबार बिहान गोली चलेको छ। प्रहरीले धनगढी उपमहानगरपालिका -१ मा पैसा लुट्ने गोली चलेको जनाएको छ।

आइएमईबाट पैसा निकालेर बैंकमा जम्मा गर्ने जान लागेका निर्मल कार्की माथि लुटेराले गोली हानेका हुन् । उनीहरूले कार्कीसँग भएको ९ लाख रूपैयाँ लुटेका छन् । गोली लागेर घाइते भएका कार्कीको उपचार जारी छ । प्रहरीले फरार लुटेराको खोजी भइरहेको जनाएको छ ।

प्रकाशित मिति: May 27, 2018

प्रतिक्रिया दिनुहोस्