Logo
३१ असार २०८१, आईतबार
(May 24, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

काठमाडौंबाट धनगढी जाँदै गरेको बस नवलपुरमा दुर्घटना, ३२ जना घाइते

चितवन :  नवलपुरको दुम्कीवास नजिक बिहीबार बिहान बस दुर्घटना हुँदा ३२ जना घाइते भएका छन् ।

काठमाडौंबाट धनगढीतर्फ जाँदै गरेको ना ६ ख ७४५६ नम्बरको कर्णाली यातायातको बस दुम्कीवास नजिक ओभरटेक गर्ने क्रममा अनियन्त्रित भएर दुर्घटना भएको हो ।

घाइतेमध्ये ४ को अवस्था चिन्ताजनक रहेको छ भने अन्य घाइतेको अवस्था सामान्य छ । प्रहरीले दुर्घटनाको पुष्टि गर्दै घाइतेहरुको भरतपुरस्थित पुरानो मेडिकल कलेजमा उपचार भरहेको जनाएको छ ।

प्रकाशित मिति: May 24, 2018

प्रतिक्रिया दिनुहोस्