Logo
१ श्रावण २०८१, मंगलबार
(May 23, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नीति तथा कार्यक्रमाथि संसदमा छलफल, हेर्नुस् LIve भिडियो

काठमाडौं : बुधबारदेखि संसदमा नीति तथा कार्यक्रममाथिको छलफलमा सुरु भएको छ । छलफलमा प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता शेरबहादुर देउवा लगायतले सरकारले ल्याएको नीति तथा कार्यक्रम जनताले चाहेको समृद्धि र विकासको लक्ष्य पूरा गर्ने खालका कुनै पनि कार्यक्रम नरहेको बताएका छन् ।

हेर्नुस् लाइभ भिडियो :

प्रकाशित मिति: May 23, 2018

प्रतिक्रिया दिनुहोस्