Logo
१ श्रावण २०८१, मंगलबार
(May 23, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

विगत १५ दिनदेखि घरबाट निस्केका ५२ वर्षीय झा बेपत्ता

राजविराज: सप्तरीको राजविराज नगरपालिका–१ बाट एक व्यक्ति विगत १५ दिनदेखि बेपत्ता भएका छन् ।

कुनै कामले घरबाट निस्केका स्थानीय ५२ वर्षीय विनोद झा १५ दिनदेखि बेपत्ता रहेको उनका छोरा गुञ्जन झाले बताए । मानसिक सन्तुलन केही असामान्य भएका आफ्नो बुबालाई खोजी गरिदिनका लागि स्थानीय प्रशासन र सम्बन्धित निकायलाई छोरा गुञ्जनले आग्रह गरेका छन् ।

प्रकाशित मिति: May 23, 2018

प्रतिक्रिया दिनुहोस्