Logo
१ श्रावण २०८१, मंगलबार
(May 20, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मंगलाछेस्थित शिवालय मन्दिरमा शङ्कास्पद शव

भक्तपुर: भक्तपुर नगरपालिका– ३ स्थित मंगलाछेस्थित शिवालय मन्दिरमा अन्दाजी ६५ वर्षका पुरुषको शव शंकास्पद अवस्थामा भेटिएको छ ।

कालो ज्याकेट, सेतो नीलो सर्ट र नीलोमा सेतो धर्सा भएको ट्र्याकसुट लगाएका वृद्धको शव मन्दिरमै भेटिएको प्रहरी परिसर भक्तपुरका प्रहरी निरीक्षक सुशीलकुमार पाण्डेले जानकारी दिए । शव परीक्षणका लागि भक्तपुर अस्पताल पठाइएको छ ।

प्रकाशित मिति: May 20, 2018

प्रतिक्रिया दिनुहोस्