Logo
६ श्रावण २०८१, आईतबार
(May 12, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मोदीको यस्तो छ आजको सेड्युल,४ः०० बजे नयाँ दिल्ली प्रस्थान

काठमाडौं : दुई दिने राजकीय नेपाल भ्रमणमका लागि शुक्रबार आएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आज दोस्रो दिन पशुपनिताथको दर्शन तथा पूजा गर्ने कार्यक्रम छ । त्यसलगत्तै उनी मुक्तिनाथ मन्दिर दर्शनका लागि मुस्ताङतर्फ लाग्नेछन् ।

यस्तो छ मोदीको आज ९शनिबारक०को भ्रमण तालिकास्

बिहान ६ः०० मुक्तिनाथ जानका लागि विमानस्थल प्रस्थान
६ः२० मुक्तिनाथ प्रस्थान
७ः५० मुक्तिनाथ दर्शन
८ः३० मुक्तिनाथबाट हेलिकप्टरमा जोमसोम प्रस्थान
८ः५० जोमसोम अवरण
९ः०० जोमसोमबाट काठमाडौं प्रस्थान
१०ः२० काठमाडौं अवतरण
१०ः३० विमानस्थलबाट दर्शनका लागि सीधै पशुपतिनाथ मन्दिर प्रस्थान
११ः३० होटल हायात प्रस्थान
१२ः५० हायातमा लन्च
२ः००(२ः३० नोपलका लागि भारतीय राजदूत मञ्जीवसिंह पुरीसँग भेटवार्ता
२ः३० महाराजगञ्ज, चावहिल हुँदै राष्ट्रिय सभागृहका लागि प्रस्थान
२ः४५(३ः३० नागरिक अभिनन्दन
३ः४५ नयाँ बानेश्वर, तीनकुने हुँदै स्वदेश फिर्ताका लागि त्रिभुवन विमानस्थल प्रस्थान
४ः०० नयाँ दिल्ली

प्रकाशित मिति: May 12, 2018

प्रतिक्रिया दिनुहोस्