Logo
२ श्रावण २०८१, बुधबार
(May 11, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थल ३० मिनेटका लागि बन्द गरीने

काठमाण्डौँ : भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको यात्राको समयमा त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थल ३० मिनेट बन्द गरीने भएको छ । विमाानस्थल कार्यालयले मोदीको जनकपुर–काठमाडौं उडानको अवधिमा सम्पूर्ण उडान तथा अवतरण बन्द हुने जनाएको छ। दिउसो १२ः ४५ देखि १ः१५ सम्म विमानस्थल बन्द हुने विमानस्थलका प्रवक्ता प्रेमनाथ ठाकुरले जानकारी दिए। विमानस्थल कार्यालयले सबै एयरलाइन्सहरुको लागि नोटिस टु एयरमेन(नोटाम) जारी गरिसकेको ठाकुरले बताए। मोदी जनकपुरबाट एयर इन्डियाको एटिआर ७२–६०० जहाजबाट काठमाडौं आउने छन्।

प्रकाशित मिति: May 11, 2018

प्रतिक्रिया दिनुहोस्