Logo
३१ असार २०८१, आईतबार
(May 11, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

‘मेरे भाइसाव’ भनेर भारतीय प्रधानमन्त्री मोदीले गरे प्रधानमन्त्री ओलीलाई सम्बोधन

कठमाण्डौँ : भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्री केपी शर्मा ओली लाई ‘मेरे भाइसाव’ भनेर सम्बोधन गरेका छन् । भारतीय प्रधानमन्त्री मोदीले आफ्नो स्वागतका लागि जनकपुरमा आएको भन्दै प्रधानमन्त्री ओलीलाई धन्यवाद ज्ञापन पनि गरे ।

साथै, पूजा आराधना कालागि मन्दिरमा व्यवस्था मिलाएको प्रति आभार व्यक्त गरे। मोदीले जानकी मन्दिरको चरणमा आउन पाउँदा आफूले खुसी महशुश गरेको बताए। प्हिलो चोटी एक भारतीय प्रधानमन्त्री जनकपुर आएको उनले बताए।
मोदीले आफ्नो जनकपुरमा भएको सम्मान हजारौँ वर्षको दुई देशको इतिहासको सम्मान भएको तर्क गदैँ भने अयोध्या र जनकपुरबीच सुरू हुन लागेको सिधा बस सेवाले करोडौं यात्रीलाई जोड्ने छ ।

प्रकाशित मिति: May 11, 2018

प्रतिक्रिया दिनुहोस्