Logo
४ श्रावण २०८१, शुक्रबार
(May 11, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रधानमन्त्री ओलीको नयाँ पहिरन कुर्ता–पाइजामा लगाएर जनकपुर पुगे

जनकपुर: भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको स्वागतका लागि प्रधानमन्त्री केपी शर्मा ओली जनकपुर आइपुगेका छन् । संघीय प्रहरी कार्यालय हेलिकोप्टर अवतरण गरेर मन्दिर पुगेका ओलीलाई महन्थले माला लगाएर स्वागत गरेका छन् ।

केहीबेरमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी पनि जनकपुर आइपुग्दै छन् । मन्दिरमा मोदीलाई प्रधानमन्त्री ओलीले स्वागत गर्नेछन् ।

जानकी मन्दिरमा पुग्दा प्रधानमन्त्री ओली नयाँ ‘गेट अप’मा देखिएका छन् ।

अघि–पछि दौरा सुरुवालमा देखापर्ने ओलीले आज भने कुर्ता, पाइजामा र गम्छा भिरेका छन् ।

प्रकाशित मिति: May 11, 2018

प्रतिक्रिया दिनुहोस्