Logo
१३ बैशाख २०८१, बिहीबार
(April 25, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

भिन्डी खानुस् ,अनेक शारीरिक समस्याबाट मिल्नेछ छुटकारा

भिन्डीको परीकार धेरैजसोलाई मनपर्ने गरेको पाइएको छ । भिन्डीमा अधिक मात्रामा न्यूट्रिएंट्स पाइन्छ । भिन्डी खानाले बिभिन्न खाले शारीरिक समस्याबाट छुटकार मिल्ने गरेको प्रमाणित भएको छ ।

भिन्डी खानुका फाइदाहरु निम्न छन् :

१. भिन्डीमा अधिक मात्रामा फाइबर पाइन्छ । यदी तपाई भिन्डी खानु भयो भने तपाईलाई निकै बेर भोक लाग्दैन ।

२. यसले थकान पनि दुर हुने गर्दछ । भिन्डीको बियूमा पाइने तत्वले शरीरमा एनर्जी प्रदान गर्छ ।

३. भिन्डीको बियू सेवन गर्नाले शुगर पनि नियंत्रित हुन्छ ।

४. कोलेस्ट्राल लेवललाई पनि कम गर्छ ।

५. भिन्डीमा पाइने विटामिन एले इम्यून सिस्टमलाई मजबूत बनाउँछ ।

६. आंखाँको रोशनी बढ़ाउँन मदत गर्छ ।

७. भिन्डीमा पाइने विटामिन केले हाड जोर्नीलाई बलियो बनाउँछ ।

८. भिनडीको सूप खानाले शरीरमा रहेका नकारात्मक बैक्टीरिया नष्ट हुने गर्दछ ।

प्रकाशित मिति: Apr 25, 2018

प्रतिक्रिया दिनुहोस्