Logo
१३ बैशाख २०८१, बिहीबार
(April 24, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

एउटा संगीतकार हात्ती, जसले मज्जाले बजाउँछ ‘माउथ अर्गेन्स्’

सर्कसमा हात्तीहरुको करतब त तपाईले हेर्नु भएको होला । फिल्म ’हात्ती मेरे साथी’ मा पनि हात्तीहरुले धेरै राम्रो गरेको छ । तर ,के तपाईलाई कुनै संगीतकार हात्तीको बारेमा थाहा छ ।

एउटा यस्तो समाचार आएको छ जसले तपाईलाई आश्चर्य बनाउँछ । एउटा यस्तो हात्ती पाइएको छ जसले मज्जाले माउथ अर्गेन्स् बजाउँछ । यस हात्तीसँग एउटा मानिस जस्तै व्यवहार गरीन्छ ।

उक्त हात्तीले आफ्नो सूंडको सहयोगमा माउथ अर्गेन्स् बजाउँछ । तमिलनाडुको कोयम्बटूरमा यो हात्ती पाइएको छ, यसको नाम एंडल रहेको छ ।

महावत राजेशका अनुसार हात्ती मज्जाले गेम्स पनि खेल्छ । हात्तीलाई यस्तो गर्न कुनै प्रकारको निर्देशन दिइदैन । यस हात्तीलाई आइसक्रीम मनपर्छ ।

प्रकाशित मिति: Apr 24, 2018

प्रतिक्रिया दिनुहोस्