Logo
१६ चैत्र २०८०, शुक्रबार
(April 24, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

जानौं आज, भगवान राम-जानकीका बारेमा केही महत्वपूर्ण कुरा

पैराणीक मान्यता अनुसार असुरका राजा रावणको संहार गर्नका लागि भगवान विष्णुले त्रेता युगमा रामका रूपमा जन्म लिएका थिए । भगवान रामका रूपमा भगवान विष्णुको सातौँ अवतार हो ।

भगवान राम हुनुहुन्थ्यो भनेर साबित गर्नका लागि फादर कामिल बुल्केले करीब ३० भन्दा बढी तथ्यहरुलाई अगाडी ल्याएका छन् । वाल्मीकि रामायणका अनुसार भगवान रामको जन्म चैत्र महिनाको नवमीमा भएको थियो ।

वाल्मीकि रामायणका अनुसार बिवाहको समयमा माता सीता ६ बर्ष की थिइन् । भगवान राम सँग उनी के साथ १२ साल तक अयोध्यामा बसीन् । जब उनी १८ बर्ष की भइन् तब भगवान राम सँग वनवास पुयेकी थिइन् ।

प्रकाशित मिति: Apr 24, 2018

प्रतिक्रिया दिनुहोस्