Logo
८ बैशाख २०८१, शनिबार
(April 23, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

ड्रैगन डुंगा पल्टिदाँ १७ जनाको मृत्यु , अभ्यास सत्रका आयोजक हिरासतमा

चीन : दक्षिणी चीनमा ड्रैगन डुंगा पल्टिदाँ १७ जनाको मृत्यु भएको छ । शिन्हुआ न्यूजका अनुसार, चीनको गुइलिन शहरमा उक्त दुर्घटना भएको हो । दुर्घटना भएको केही बेर मै राहतकर्मी उक्त क्षेत्रमा पुगिसकेको छन् ।

नदीमा तेज प्रवाहका कारण दुर्घटना भएको आशंका गरीएको छ । मीडिया रिपोर्ट्सका अनुसार, नदीमा डुबेर मरने व्यक्तिहरु सँग जीवनरक्षक जैकेट थिएन । प्रहरीलाई जानकारी नदिइकन नदीमा अभ्यास सत्र चलाउँन मनाहि रहे पनि केही आयोजकहरु अनुमति बिना नै अभ्यास सत्र संचालन गर्ने गरेको पाइएको छ , जसले अधिक दुर्घटना निम्त्याउ छ । प्रहरीले त्यसी अनुमति बिना अभ्यास सत्र चलाउने २ जना आयोजकहरुलाई हिरासतमा लिएको छ ।

प्रकाशित मिति: Apr 23, 2018

प्रतिक्रिया दिनुहोस्