Logo
१६ चैत्र २०८०, शुक्रबार
(April 20, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

ट्रांसजेंडर समुदायका लागि संचालीत भयो पहिलो स्कूल

पाकिस्तान: पाकिस्तानमा ट्रांसजेंडर समुदायका लागि एक विद्यालय संचालनमा ल्याइएको छ ।उक्त विद्यालय पाकिस्तानको पहिलो ट्रांसजेंडर स्कूल हो ।

रिपोटका अनुसार एक गैरसरकारी संगठन (एनजीओ) एक्सप्लोरिंग फ्यूचर फाउंडेशन (ईएफएफ) ले आइतबार ’द जेंडर गार्डियन’ स्कूलको उद्घाटन गरे । ईएफएफकी प्रबंध निदेशक मोइजाह तारिकले ’स्कूलमा नामांकन गराएर पढने ट्रांसजेंडर समुदायलाई हामी कौशल आधारित प्रशिक्षण र पाठ्यक्रम उपलब्ध गराउँछौँ । पाकिस्तानमा १० हजार ४ सय १८ जना ट्रांसजेंडर समुदायका छन् ।

प्रकाशित मिति: Apr 20, 2018

प्रतिक्रिया दिनुहोस्