Logo
१३ बैशाख २०८१, बिहीबार
(April 19, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

’राइजिग स्टार २’ का विनर हेमन्तले गाउने भयो सलमान खान को लागि गीत

टीवी चैनल कलर्सको सिंगिंग रियलिटी शो ’राइजिग स्टार २’ का विजेता मथुराको हेमंत बृजवासी विनर भएसँगै उनले बाँलीउडका स्टार सलमान खानको लागि गाना गाउने इच्छा जाहिर गरेका छन् । हेमंत अत्यधिक मतका साथ उक्त शोको विजेता बन्न पुगेका छन् । जित हासिल गरिसे पछि उनले सबै दर्शकमा धन्यवाद ज्ञापन गरेका छन् । अर्को आश्चर्यजनक कुरा दर्शकहरुलाई थाहा न हुन सक्छ, हेमन्त सिन्गीन रियालिटी शो मा आउनु भन्दा पहिला नै हिन्दी फिल्महरुमा आफनो सुमधुर आवाजले गीत गाइसकेका छन् । हेमंत बृजवासीले सिंगिंग रियलिटी शो ’सारेगामा लिटिल चैम्प’ को पनि विजेता बनीसकेका छन् ।

प्रकाशित मिति: Apr 19, 2018

प्रतिक्रिया दिनुहोस्