Logo
२१ आश्विन २०७९, शुक्रबार
(April 18, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

माधुरी दीक्षित नेने र संजयको दत्त फिल्म ‘कंलक’ चाडै हुदैँछ रिलीज

फिल्म डिरेक्टर करण जौहरको ड्रीम प्रोजक्टको पहिलो जारी गरीएको छ । दमदार मल्टी स्टारर फिल्म बनाउनका लागि नामी मानिएका करण जौहर यसपाली पनि यसै कंसेप्टका साथ फिल्म ‘कलंक’ रिलीज गर्ने तयारीमा छन् । करण जौहरको यस फिल्ममा माधुरी दीक्षित नेने, संजय दत्त, आलिया भट्ट, वरुण धवन र सोनाक्षी सिन्हाको अलावा इंडस्ट्रीका अन्य कयौँ स्टार्सलाई अभिनय गदै हेर्नसक्नु हुने छन ।

यस मल्टी स्टार फिल्मको पहिलो पोस्टर जारी गरीएको छ ।  यस फिल्मलाई एक एपिक ड्रामा फिल्म भनिएको छ । यस फिल्मको प्रोडक्सन तीन ठूला ठूला बैनर्स मिलेर गरीरहेका छन् । जसमा धर्मा प्रोडक्शंस, फाक्स स्टार स्टूडियोज और नाडियाडवाला ग्रैंडसंस एंटरटेनमेंट सहभागी रहेको छ । कलंक फिल्मको निर्देशनको रुपमा अभिषेक वरमन रहेको छ । यस फिल्मलाई १९ अप्रैलको दिन रिलीज गरीने भएको छ ।

प्रकाशित मिति: Apr 18, 2018

प्रतिक्रिया दिनुहोस्