Logo
१३ बैशाख २०८१, बिहीबार
(April 17, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

श्रीदेवीकी छोरी जाह्नवी कपूरको पहिलो डेब्यू फिल्म ‘धड़क’चाडै हुदैँछ रिलीज

श्रीदेवी र बोनी कपूरकी छोरी जाह्नवी कपूरको डेब्यू फिल्म ‘धड़क’ को शूटिंग पुरा भएको छ ।
फिल्मको शुटिंग पुरा भएको को खुशीमा बोनी कपूर सोमवार साँझ आफनो दुवै छोरी जाह्नवी कपूर र खुशी कपूर सँग डिनरका लागि बाहिर गएका थिए ।

करण जौहरको धर्मा प्रोडक्शनको यस फिल्म ‘धड़क’बाट नै जाह्नवीको फिल्मी करीयर शुरू हुने भएको छ । ’धड़क’ सुपर हिट मराठी फिल्म ‘सैराट’ को हिंदी रीमेक हो । यस फिल्ममा जाह्नवी कपूर सँगै हीरो शाहिद कपूरको भाई ईशान खट्टर देखनसक्नु हुनेछ । यस फिल्मको डायरेक्ट शशांक खेतान रहेको छ ।  आफनी पत्नी श्रीदेवीको निधन पछि फिल्म निर्माता र निर्देशक बोनी कपूर आजकाल आफनी छोरीहरुका लागि आमा र बाबु दुवैको भुमिका निभाउनमा बयस्त छन् । फिल्म ‘धड़क’ २० जुलाईको दिन रिलीज हुने भएको छ ।

प्रकाशित मिति: Apr 17, 2018

प्रतिक्रिया दिनुहोस्