Logo
७ बैशाख २०८१, शुक्रबार
(April 13, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

वर्ष भरीको राजनीति : फापेन २०७४ साल नेपाली कांग्रेसलाई

काठमाडौं : यतिबेला प्रमुख प्रतिपक्षी दल रहेका नेपाली कांग्रेसलाई बि.स. २०७४ अफापसिद्ध भयो । कांग्रेसले ०७४ मा सम्पन्न निर्वाचनमा लज्जास्पद हार व्यहोर्नुपर्यो ।

देशैभरि एमाले र माओवादी केन्द्रको वाम गठबन्धनले जित हाँसिल गर्यो । वाम गठबन्धनले तीन वटै तहमा सरकार बनायो । केन्द्रमा र प्रदेशमा त कांग्रेसको प्रतिनिधित्व शुन्य छ ।

कांग्रेस नेतृत्वको अदुरदर्शीताको कारणले उसले लज्जास्पद हार व्यहार्नुपरेको कांग्रेसकै शीर्ष नेताहरुले आरोप लगाउँदै आएका छन् ।

नेपालको राजनीतिक परिवर्तनमा २०७४ साल महत्वपूर्ण रह्यो । २०७४ सालमै स्थानीय, प्रदेश र सङ्घीय संसदका निर्वाचन सम्पन्न भए । सङ्घीयता कार्यान्वयनका लागि यी चुनावहरू महत्वपूर्ण थिए ।

प्रकाशित मिति: Apr 13, 2018

प्रतिक्रिया दिनुहोस्